+

पीपीएल क्रिकेट : बुटवलविरुद्ध ब्याटिङ गर्दै विराटनगर

२०७६ पुष  १० गते १२:३९ २०७६ पुष १० गते १२:३९
पीपीएल क्रिकेट : बुटवलविरुद्ध ब्याटिङ गर्दै विराटनगर

१० पुस, पोखरा । नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल)को इलिमिनेटरमा बुटवल ब्लास्टरले टस जितेको छ र फिल्डिङ रोजेको छ । अब विराटनगर टाइटन्सले ब्याटिङ थालेको छ ।

समूह चरणको अन्तिम खेलमा बुटवललाई नै ठूलो अन्तरले हराएर विराटनगरले इलिमिनेटरमा स्थान बनाएको थियो ।

आजको विजेताले उपाधिका लागि चितवन राइनोजसँग खेल्नेछ ।

पीपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय