+
+
Shares

अनलाइन फुड फेस्टिभलमा एनआईसी एसियाबाट भुक्तानी गर्दा ३० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २१ गते २१:१०

२१ पुस, काठमाडौं । फुडमान्डुको अनलाइन फुड फेस्टिभल २०२० मा एन आई सी एसिया बैंक बैंकिङ साझेदार हुने भएको छ । बैंक साझेदारी भएसँगै अनलाइन फुड फेस्टिभल २०२० मा बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी क्यूआरमार्फत् भुक्तानी गर्दा ३० प्रतिशत छुट पाउन सकिने भएको छ ।

यो अफर पुस २१ देखि पुस २७ सम्म लागु हुनेछ । साझेदारी अनुसार बैंकका ग्राहकले फुडमान्डुबाट आफूलाई इच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?