+
+
Shares

माघे संक्रान्तिमा प्रदेश २ मा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते २०:२४

२५ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी माघ १ गते प्रदेशमा सार्वजनिक बिदा दिएको छ । माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश मन्त्री परिषद्को बिहीबार बसेको बैठकले माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका उप सचिव टिकामणी न्यौपानेले जानकारी दिए ।

माघ १ गते बुधबार प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था लगायत शिक्षण संस्थाहरुमा समेत सार्वजनिक विदा दिने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?