+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
103/5 (15.2)
Shares

सामाजिक सुरक्षा योजनाको अनर्गल प्रचार भयो : जिफन्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १४:५९

२७ पुस, काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले सामाजिक सुरक्षा योजना लागू हुन नदिन अनर्गल प्रचार भएको बताएको छ ।

जिफन्टले आइतबार पत्रकार सम्मेलन गरी सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाको पक्षमा वकालत गरेको हो। जिफन्टले  योजना श्रमिकको हितमा भएको भन्दै यो योजना लागू नभए श्रमिकलाई घाटा हुने बताए ।

श्रमिकको हित हुने भएकोले केही रोजगमरदाताहरुले यसको विरोध गरेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?