+
+

विमानस्थलबाट तीन किलो चरेससहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १ गते १६:२५

१ माघ, काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो चरेससहित एक जना पक्राउ परेका छन् ।

थाई एयरलाइन्सको उडानबाट बुधबार दिउँसो बैंकक जान लागेका इलाम मासेवुङ गाँउपालिका-१ बस्ने दिलेन्द्र योङहाङ उक्त परिमाणको लागूऔषध चरेससहित पक्राउ परेका हुन् ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?