Comments Add Comment

भक्तपुरमा भूकम्पको सम्झना (फोटो फिचर)

२ माघ, भक्तपुर । भूकम्पीय सुरक्षा दिवसका अवसरमा बिहीबार भक्तपुरमा विशेष कार्यक्रम गरिएको छ । १९९० सालमा भुइँचालो गएको दिनको सम्झनामा भूकम्पीय सुरक्षासम्बन्धी सचेतना जगाउने उद्देश्यले सरकारले विशेष कार्यक्रम गरेको हो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, सां‌सद, काठमाडौं र भक्तपुरका विभिन्न नगरपालिकाका जनप्रतिनिधि, सरकारी अधिकारी, सुरक्षाकर्मी, विद्यार्थी, सर्वसाधारण सहभागी थिए ।

त्यस क्रममा भूकम्प गएका बेला गरिने सुरक्षाको पूर्वतयारी पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment