+
+
Shares

रोल्पामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १८:५७

५ माघ, काठमाडौं ।  रोल्पामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो त्रिवेणी गाउँपालिका-४ ह्वापखोलास्थित सडकमा मे१ज १९१५ नम्बरको जीप चिप्लिएर दुर्घटना हुँदा जीपमा सवार माडी गाउँपालिका-१ बस्ने ३८ वर्षीय मनसुर वलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?