+
+

ए डिभिजन लिगमा संकटा र ब्रिगेडले बाँडे अंक

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ६ गते १५:३०

६ माघ, काठमाडौं । साविक उपविजेता संकटा क्लबले शहिद स्मारक ए डिभिजन लिगमा तेस्रो बराबरी खेलेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले ब्रिगेड ब्वाईज क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । ब्रिगेडको भने यो दोस्रो बराबरी हो ।

बराबरीपछि संकटाले ७ खेलबाट ९ अंक जोडेको छ । अंक तालिकामा भने संकटा आठौं स्थानमा यथावत छ ।

यस्तै ७ खेलबाट २ जित र २ बराबरीसहित ८ अंक जोडेको ब्रिगेड नवौं स्थानमा उक्लेको छ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?