+
+
Shares

तस्वीरमा हेर्नुहोस् सुदूरपश्चिमको संस्कृति

रामहरि ओझा रामहरि ओझा
२०७६ माघ ९ गते १०:०७

९ माघ, डाेटी । कला, संस्कृति र चाल–चलनको विविधता नेपालको विशेषता हो । विकासले पछि परेको सुदूरपश्चिम त अझै कला र संस्कृतिमा धनी छ ।

सुदूरपश्चिम क्षेत्रको देउडादेखि गौरा नाचसम्मले विशिष्ट पहिचान बनाएका छन् ।

सन् २०२० लाई सरकारले भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरिरहेका बेला सुदूरपश्चिमका कला र संस्कृति झल्काउने वृहत सांस्कृति कार्यक्रम गरिएको छ । डोटीको दीपायल सिलगढी नगरपालिकाले नेपाल भ्रमण बर्ष–२०२० लाई सहयोग गर्ने अभिप्रायले बुधवार बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

स्थानीय शैलेश्वरी मन्दिरमा आयोजना गरिएको कार्यक्रमको नेकपा नेता भीम रावलले बुधबार उद्घाटन गरे । जसमा चौलो, लाखेनाथदेखि रनपुतलासम्म देखाइएको थियो ।

हेर्नुहोस् कार्यक्रमको दौरानमा देखाइएका विभिन्न नृत्य तथा कला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?