+
+

बाल्टिनमा डुबेर १२ महिने शिशुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १२:१४

९ माघ, सर्लाही । जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक शिशुको मृत्यु भएको छ ।

नगरपालिका–८, अगर्वा बस्ने सरोजकुमार यादवी छोरी नन्दनी यादवको बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?