+
+
Shares

प्रदेश २ बाट राष्ट्रियसभामा राजपाका सिंह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १९:२१

९ माघ, जनकपुरधाम । राष्ट्रिय सभामा प्रदेश २ को अल्पसंख्यक समूहबाट राजपाका शेखर सिंह निर्वाचित भएका छन् ।

५ हजार ५ सय २ मतभारसहित निर्वाचित भएका सिंहले नेपाली कांग्रेसका भोला पन्जियारलाई पराजित गरे । पन्जियारले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा नेकपा र राजपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?