+
+
Shares

औषधी पसलमा पेट्रोल छर्केर आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १७ गते १२:४४

१७ माघ, जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पताल अगाडिको एक औषधी पसलमा आगजनी भएको छ ।

कल्याण औषधी पसलमा आगजनी भएको हो । पसलको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको देखिएकाे प्रहरीको भनाइ छ । आगो कसले र किन लगाएकाे हाे ? भन्ने विषयमा खुल्न नसकेकाे र घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?