+
+
Shares

डिसहोममा ‘डिलर दाईको डिस्काउन्ट’ अफर

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १०:५२

२७ माघ, काठमाडौं । डिसहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिसहोममा ‘डिलर दाईको डिस्काउन्ट’ नामक अफर ल्याएको छ, जस अनुसार डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गरे बापत एड अन प्याकेज सहित साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ ।

हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित्नु हुनेछ । विक्ली लक्की ड्र कार्यक्रम माघ २७गते देखि बाषिर्क रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ ।

साप्ताहिक लक्की ड्र फागुन २ गतेबाट डिशहोमका सोकेस च्यानलल नम्बर १००मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबारसम्म बाषिर्क रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको लक्की ड्रमा मा समावेश गरिनेछ ।

फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मात्र विक्ली लक्की ड्रमा समावेश गरिने छ । समावेश हुनु भएका ग्राहकहरुको डिश होम सेट-टप बक्सको क्यास आईडीको आधारमा विजेताको घोषणा गरिने छ ।

बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुल फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नु हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?