+
+
Shares

दिल्ली विधानसभा मतगणना : आम आदमीले पछि पार्‍यो भाजपालाई

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २८ गते ९:०९

२८ माघ, काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक रुझानमा आम आदमी पार्टी (आप) अगाडि देखिएको छ ।

आम आदमी ४९ भन्दा बढी सिटमा अगाडि देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) १४ सिटमा अगाडि छ ।

दिल्ली विधानसभाका ७० सिटका लागि गत ८ तारिखमा चुनाव भएको थियो । बहुमतका लागि ३६ सिट ल्याउनुपर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?