Comments Add Comment

दिल्ली विधानसभा मतगणना : आम आदमीले पछि पार्‍यो भाजपालाई

२८ माघ, काठमाडौं । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक रुझानमा आम आदमी पार्टी (आप) अगाडि देखिएको छ ।

आम आदमी ४९ भन्दा बढी सिटमा अगाडि देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) १४ सिटमा अगाडि छ ।

दिल्ली विधानसभाका ७० सिटका लागि गत ८ तारिखमा चुनाव भएको थियो । बहुमतका लागि ३६ सिट ल्याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment