+
+
Shares

अमेरिका र भारतबीच तीन अर्बको रक्षा सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १३ गते १८:३२

नयाँदिल्ली । अमेरिका र भारतबीच तीन अर्ब डलरको रक्षा सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा यो सम्झौता भएको हो ।

दुई देशबीच भएको द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी दुबै नेता आफ्ना नागरिकलाई कट्टर इस्लामी आतंकबाट बचाउन प्रतिवद्ध छौं र अमेरिकाले यसलाई अझ मजबुत बनाउने काम गरिरहेको छ ।’

उनले अघि भने, ‘पाकिस्तानसँग पनि कुराकानी भइरहेको छ, ताकि उसको जमिनमा जुन आतंकवाद हुर्किरहेको छ, तयसलाई पनि अन्त्य गर्न हामीले काम गरौं ।’

द्वीपक्षीय व्यापारको वृद्धिदर दोहोरो अंकमा पुगेको भन्दै ट्रम्प र मोदी दुबैले खुसी व्यक्त गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?