
१५ फागुन, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियर्स भिड्ने भएका छन् ।
आयोजक ईपीएल प्रालीले सार्वजनिक गरेको खेल तालिकाअनुसार १ चैतमा हुने उद्घाटन खेलमा विनोद भण्डारी नेतृत्वको पोखरा र ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुर भिड्नेछन् ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो २ बजेपछि हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4