
१५ फागुन, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा तीन जनालाई सिफारिस गरेको छ ।
बिहीबार बसेको बढुवा समितिको बैठकले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) तारिणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल लाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।
हाल लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, क्षेत्री महानगरीय प्रहरी कार्यालय रानीपोखरी र पाल प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोमा कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4