
२२ फागुन, डोटी । चट्याङ लागेर डोटीको सायल गाउँपालिका– २, सिर्मामा एक जनाको ज्यान गएको छ ।
बुधबार साँझ करिब ६ः३० बजेतिर परेको चट्याङले लागेर स्थानीय ६० वर्षीया जस्मादेवी ओलीको मृत्यु भएको हो ।
गोठमा गाईबस्तु बाँध्न गएका बेला चट्याङ लागेर ओललीको मृत्यु भएको सायल गाउँपालिका–२ का वडासदस्य मोहन ओलीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4