+
+
Shares

पुरानो टिभी र पुरानो फोन साट्न अर्को स्टोर

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते १८:०६

२९ फागुन, काठमाडौं । विभिन्न पुराना इलेक्ट्रोनिक सामानहरु साट्ने वेबसाइट अर्को स्टोरले आफ्ना पुराना सामानहरुको मूल्यांकनसहित नयाँ रोजाइका सामानबारे जानकारी प्राप्त गर्न सकिने बताएको छ ।

सटाई सुविधामा जस्तोसुकै अवस्थाका सामानहरु साट्न मिल्ने छ ।

वेबसाईटबाट टीभी र मोबाइल फोन हरुको सटाई सुबिधाको व्यवस्था छ भने भविष्यमा अरु इलेक्ट्रोनिक्स सामानहरुको पनि सटाई सुविधा ल्याउने जानकारी कम्पनीले दिएको छ ।

सटाई सुविधा प्रयोग गर्नमा ग्राहकवर्गले अर्को स्टोरमा गई आˆना पुराना सामानको मूल्यांकण सहित नँयाको जानकारी घरै बसि प्राप्तगर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?