+
+
Shares

कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १ गते १९:३२

१ चैत, काठमाडौं । कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए ।  तर, धादिङ घर भएका पन्तले बाजी मारे ।

विजेता पन्तले एक कार र २५ लाख नगद जितेका छन् ।  विजेता पन्तलाई मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी)ले पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?