
२ चैत, काठमाडौं । अनलाइनखबरकर्मी नवीन ढुंगाना सम्मानित भएका छन् । विश्व उपभोक्ता अधिकार दिवशका अवसर पारेर पभोक्ता हितमा कलम चलाएकामा पत्रकार ढुंगानालाई वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार सम्मान गरेको हो ।
विभागमा आयोजित विशेष समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ढुंगानालाई सम्मान पत्र हस्तान्तरण गरे ।
विभागले नयाँ पत्रिका दैनिकका अजित अधिकारी, रेडियो सगरमाथाकी उर्वशी बस्नेत र न्यू २४ टेलिभिजनका नवराज चालिसेलाई पनि सम्मान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4