
११चैत, काठमाडौं । लकडाउनका कारण सुनचाँदीको बजार भाउ तोक्ने कार्य एक साताका लागि स्थगन भएको छ ।
लकडाउनका कारण अर्थ नहुने भन्दै मंगलबारदेखि बजार मूल्य तय गर्न स्थगन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सरकारको लक डाउन नीतिलाई सघाउन सबै व्यवसाय बन्द गरेको पनि व्यावसायिक मणिकरत्न शाक्यले बताए ।
सोमबार छापावाल सुन ७७ हजार र ७६ हजार सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4