+
+
Shares

कोरोना कोषमा राजपाका सांसदले १५ दिनको तलव दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १२:३४

१२ चैत, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले १५ दिनको पारिश्रमिक ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने भएका छन् ।

राजपाका संयोजक शरतसिंह भण्डारीको निर्देशन अनुसार संघीय संसदहरुको १५ दिनको तलव कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।

राजपाका १७ जना प्रतिनिधि सभामा र २ जना राष्ट्रिय सभामा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?