
१६ चैत, काठमाडौं । आइतबार काठमाडौंको विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रमा डिसइन्फेक्सन स्प्रे (हानिकारक जीवाणुनाशक झोल) छरिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंको हनुमानढोका, वसन्तपुर लगायतका क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छरेको हो ।
सार्वजनिक स्थल र मानिसहरुको भिडभाड हुने क्षेत्रमा जिवाणुनाशक झोल छर्नुपर्ने सरकारी निर्णयअनुसार काठमाडौं महानगरपालिकाले अन्य सार्वजनिक क्षेत्रमा पनि यस्तो झोल छरेको छ ।
हेर्नुहोस् तस्बिरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4