+
+

रौतहटमा १०६ जना क्वारेन्टाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १८ गते ११:५७

१८ चैत, रौतहट । रौतहटको विभिन्न स्थानमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या एक सय नाघेको छ । हाल क्वारेन्टाइनमा १०६ जना बसेका छन् ।

भारत लगायत अन्य मुलुकबाट फर्किएका १०६ जनालाई क्वारेन्टाइनमा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

भारत लगायत अन्य मुलुकबाट रौतहट भित्रिएका कुल ६० हजार ६७४ जनाको स्वास्थ्य  परीक्षण भएको समेत उनले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?