
२० चैत, काठमाडौं । लकडाउनको समयमा भोकै परेका कुकुर, बाँदर र परेवालाई बिहीबार आहारा खुवाइएको छ ।
टुँडिखेल, त्रिपुरेश्वर र पुल्चोक क्षेत्रका कुकुर, बाँदर र परेवालाई स्नेहा केयर नामक संस्थाले आहारा खुवाएको हो । संरक्षक नभएका र सडकमा भेटिने कुकुरलाई भात खुवाइएको छ भने बाँदरलाई चना र सखरखण्ड दिइएको छ ।
परेवालाई भने चामल, मकैजस्ता अन्न दिइएको छ ।
हेर्नुहोस् तश्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4