
काठमाडौं । बझाङमा बिहीबार भूकम्प गएको छ । राति ८ः ५५ बजे ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।
जिल्लाको भामचौर आसपास भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4