+
+
Shares

सेनाले थाल्यो लाखौंको गोलीगठ्ठा खरिद प्रक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १०:०५

२१ चैत, काठमाडौं । नेपाली सेनाले लाखौं मूल्यको गोलीगठ्ठालगायतका सामग्री खरिद प्रक्रिया अघि बढाएको छ ।

जंगी अड्डा भद्रकालीले शुक्रबार विद्युत्तीय बोलपत्र आह्वान गर्दै २३ लाख मूल्यबराबरका हातहतियारलगायत सामग्रीको खरिद प्रक्रिया सुरु गरेको हो ।

खरिद गर्न लागिएका सामग्रीमा ब्लास्टिङ शिल्ड, बम ब्लांकेट, फाएरिङ केबललगायत छन् ।

सेनाले बोलपत्र प्रक्रियामा सामेल हुन आग्रह गर्दै मे १८ सम्मको समय दिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?