
३ वैशाख, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेर संयुक्त राष्ट्रसंघमा कार्यरत नेपालीहरुको उद्धार गर्ने भएको छ ।
कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले उनीहरुलाई उपयुक्त तरिकाले स्वदेश ल्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव नारायणप्रसाद विडारीले भने, ‘राष्ट्रसंघले नै उद्दार गर्न अनुरोध गरेको उपयुक्त प्रक्रिया पुर्याएर ल्याउने बैठकले निर्णय गरेको छ ।’
त्यहाँ ६०/६२ नेपाली रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4