+
+
Shares

३० हजार र्‍यापिड टेस्ट किट पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १६:५५

५ वैशाख, काठमाडौं । प्रदेशहरूमा थप ३० हजार र्‍यापिड डायग्नोस्टिक किट पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै प्रदेशमा गरेर ३० हजार किट पठाइएको हो ।

अहिलेसम्म ७५ जिल्लामा र्‍यापिड टेस्ट सुरु भइसकेको छ । अब सोलुखुम्बु र डोल्पामा मात्र र्‍यापिड टेस्ट सुरु हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?