Comments Add Comment

काठमाडौं नछाड्न पार्टी नेतालाई प्रचण्डको निर्देशन

८ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका आफूनिकट नेताहरूलाई राजधानी नछाड्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत पुर्‍याएर दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय गरेपछि धेरै नेताहरूले यसबारे प्रचण्डसँग चासो राखेका थिए ।

जवाफमा प्रचण्डले यस विषयमा छलफल चलिरहेको भन्दै राजधानी नछाड्न आफूनिकट नेताहरूलाई निर्देशन दिएको एक नेताले जानकारी दिए ।

यो पनि पढ्नुहोस सरकारले ल्यायो ४० प्रतिशत पुर्‍याएर दल फुटाउने अध्यादेश यो पनि पढ्नुहोस दल विभाजन खुकुलो पार्ने अध्यादेश : प्रधानमन्त्रीको एक तीर, दुई शिकार यो पनि पढ्नुहोस प्रधानमन्त्रीको निर्णयमा प्रदीप ज्ञवाली पनि असहमत यो पनि पढ्नुहोस सरकारले ल्यायो अर्को अध्यादेश, विपक्षी दलको नेताविनै संवैधानिक परिषद्ले निर्णय गर्नसक्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment