+
+
Shares

आरआर क्याम्पसमा अनलाइन पढाइ सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १३:२२

१० वैशाख, काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)ले अनलाइन कक्षा सुरु गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनले क्याम्पसमै पुगेर पढ्नेर/पढाउने काम रोकिएपछि अनलाइन कक्षा सुरु गरिएको हो ।

आरआर क्याम्पस विद्यार्थी कल्याण शाखा प्रमुख देवी घिमिरेका अनुसार स्नातकोत्तर (एमए) र स्नातकको (बीसीए)को भिडियो कक्षा चलिरहेको छ ।

‘स्वाध्ययनको सिलसिलामा विद्यार्थीलाई कुनै खालको समस्या नपरोस् भनेर हामीले उपलब्ध स्रोत साधनको उपयोग गरेर जति सकिन्छ, त्यति सुरु गरौँ भनेर काम गरिरहेका छौँ,’ घिमिरेले भने, ‘कोर्स नै अगाडि बढाउनेभन्दा पनि पढाइ भइसकेका विषय पुनः दोहोर्‍याउने र पढ्न बाँकी विषयवस्तुमा विद्यार्थीले पूर्व तयारी गर्न सकून् भन्ने उद्देश्य हाम्रो हो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?