+
+
Shares

प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १८:४८

१० वैशाख, बुटवल । प्रदेश ५, प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले वैशाख १० गते बुधबार राति १२ बजेदेखि प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य हुने प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?