+
+
WC Series
लुम्बिनी लायन्स 2025
130/6 (18.6)
VS
६ बलमा ३ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एभरेष्ट बैंकको मोबाईल बैंकिङ एपमा अब नयाँ सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते २०:३२

२३ वैशाख, काठमाडौं । एभरेष्ट बैंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी मोबाईल बैंकिङ्ग एप ‘ईबीएलटच २४’ मा नयाँ अद्यावधिक सुविधाहरु थप गरेको छ । अब यो एप थप सुरक्षित, ऽुत र भरपर्दो बन्न गएको बैंले बताएको छ ।

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप ‘ईबीएलटच २४’ को स्तरोनतीको साथ अबग्राहकहरुले यस एपमार्फत स्वयं मोबाइल बैंकिङ्ग एक्टिभ गरी आफ्नो मोबाईल नम्बर प्रयोग गरेर सहजै लग-इन गर्न सक्नेछन्  ।

५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमा टिकटको अन्लाईन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्युआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यसै गरी ग्राहकहरुको सहज्ता र सुरक्षाका लागि फिंगर पि्रन्ट वा फेस रेकोगनिशनबाट पनि सहजै कारोबार गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?