
२४ वैशाख, हेटौंडा । मकवानपुरमा पहिरोले पुरिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति करिब साढे ८ बजेतिर बा ४४ प ६०५८ नम्बरको मोटरसाइकल पुरिँदा त्यसमा सवार भीमफेदी गाउँपालिका, देउरालीका २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको हो ।
उनी काठमाडौंबाट घर जाँदै थिए । उनलाई पहिरोले बगाएर सडकबाट करिब ५ सय मिटर तल पुर्याएको थियो । प्रहरी चौकी सिस्नेरीका अनुसार, उनी घटनास्थलमै मृत फेला परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4