
२४ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।
तर प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा छैनन् । बैठक सुरु हुँदा सहभागी भएका उनी आराम गर्न भन्दै बैठकबाट बाहिरिएको स्रोतले बताएको छ । ‘उहाँ जानकारी गराएर बैठकबाट बाहिरिनु भएको हो’ नेकपा स्रोतले भन्यो ।
बैठकले भोलि ११ बजे बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डा तय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4