+
+

साहसले ल्याए ‘मेरो विश्व मेरो घर’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते १७:५४

आउ नक्शाको सिमांकित रेखा तोडेर फराकिलो बन्नुछ
हिजो गाउँ देश र राष्ट्रियता भनियो, अब मेरो विश्व भन्नुछ

कोरोनाको महामारीले सिंगो विश्वलाई एकजुट बन्न प्रेरित गरेको भावसहित गायक साहस शाक्यले सन्देशमूलक गीत ल्याएका छन् । ‘मेरो विश्व मेरो घर’ बोलको यो गीत प्रकाश सुबेदीले लेखेका हुन् ।

बोधी ध्यान यूट्यूव च्यानलबाट अंग्रेजी सब–टाइटलसहित यो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतको कम्पोज र एरन्ज गायक शाक्यले नै गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन डिपेन्द्र केसीले गरेका हुन् । यसैगरि सम्पादन अधिनायक शेरचनले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?