+
+
Shares

जनकपुरमा भेटिइनन् संक्रमित भनिएकी किशोरी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १३:३९

२ जेठ, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका १७ बर्षीया किशोरी कोरोना संक्रमित रहेको भनिए पनि अहिलेसम्म फेला परेकी छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राति ८ बजेर ३० मिनेटमा जारी गरेको विज्ञप्तिमा धनुषाकी १७ बर्षीया किशोरीमा कोरोना संक्रमण भएको उल्लेख गरेको थियो ।

तर ती किशोरी फेला पार्न नसकिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमित भनिएकी ती किशोरी जनकपुरको नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?