+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
२५ बलमा ४९ रन आवश्यक
विराटनगर किंग्स 2025
112/5 (15.5)
Shares

सिभिल बैंक र सेलपेबीच डिजिटल भुक्तानी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १९:५२

४ जेठ काठमाडौं । सिभिल बैंक र सेलपेबीच सहकार्य भएको छ। बैंकले ग्राहकहरुको सहजताका लागि डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सहकार्य गरेको हो।

उक्त सम्झौता पत्रमा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिलकुमार पोखरेल र सेलकमप्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्।

ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् ।

ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्ने तथा मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन(पाउन, बीमा रकम भुक्तानी एएमी लगायतका भुक्तानी गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?