Comments Add Comment

प्रिमियर लिग क्लबले मंगलबारदेखि सानो समूहमा प्रशिक्षण गर्ने

५ जेठ काठमाडौं । प्रिमियर लिग क्लबले मंगलबारदेखि सानोद समूहमा प्रशिक्षण गर्ने भएको छ । सोमबार प्रिमियर लिग क्लबहरुले ट्रेनिङ प्रोटोकलसहित प्रशिक्षणमा फर्कने विषयमा सहमति जनाएका हुन् ।

प्रोजेक्ट रिस्टार्ट अन्तर्गतको मिटिङमा क्लबले सर्वसम्मत रुपमा भोट गरेका हुन् । खेलाडीले प्रशिक्षणमा सामाजि दुरी कायम गर्नुपर्नेछ र कन्ट्याक ट्रेनिङ गर्न पाउने छैनन् ।

खेलाडी म्यानेजर क्लब डक्टर एन्डेपेन्डेन्ट एक्सपर्ट र सरकारबीचको छलफलपछि पहिलो चरणको प्रशिक्षणका लागि सहमति भएको हो ।

सम्भव भएसम्म सुरक्षित वातावरणमा मेडिकल प्रोटोकल फलो गरेर ट्रेनिङ सुरु गर्ने प्रिमियर लिगले स्टेटमेन्टमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment