+
+
Shares

सिम्खडालाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते १७:२९

२२ जेठ, काठमाडौं । एम्बुलेन्सलाई तिर्ने पैसा नभएर डालासिस गराउन श्रीमतीलाई ठेलामा अस्पताल लगेका डम्बरबहादुर सिम्खडाले आर्थिक सहयोग पाएका छन्।

गत जेठ ११ गते अनलाइनखबरमा उनको कथा छापिएपछि उनलाई २ लाखभन्दा बढी आर्थिक सहयोग भएको छ।

क्यानाडामा काम गर्ने नेपाली विद्यार्थी कुवेर विस्ट र उनको साथीहरुले उनलाई ३२ हजार ६ सय ४९ रुपैयाँ सहयोग गरेका छन्  ।  अन्य केही व्यक्तिहरुले सिम्खडालाई १ लाख ७० हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन्। उनीहरुले आफ्नो नाम उल्लेख नगर्न आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?