+
+
Shares

पार्किङ गरेर राखेको कारमा आगजनी

बिकास मरहट्टा बिकास मरहट्टा
२०७७ जेठ २९ गते ८:१४

२९ जेठ, गोरखा । गोरखा नगरपालिका–८, चाइनिज धारा स्थित मोटर ग्यारेजमा पार्किङ गरेर राखेको कारमा आगजनी भएको छ ।

स्थानीय दिपक केसीको बा १२ च ५९८४ नम्वरको टाटा कारमा बिहीवार राति आगजनी भएको प्रहरीले जनाएको हाे ।

‘मर्निङ वाक हिँड्नेहरुले देखेपछि हामीलाई खबर गर्नुभयो,’ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वासुदेव खतिवडाले भने, ‘अनि हाम्रो टोली पुग्यो ।’

के भएर आगजनी भयो भन्ने एकिन भइनसकेको उनले बताए । ‘आफैँ आगो लागेको हो की कसैले आगजनी गरिदिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेकाे छ,’  उनले भने ।

कार पूर्ण रुपमा क्षतिग्रस्त भएको उनले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?