+
+

एसियन पेन्ट्सले साझेदारहरूलाई सुरक्षाका सामग्री वितरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १ गते १६:३१

१ असार, काठमाडौं । एसियन पेन्ट्स नेपालले स्वस्थ व्यावसायिक वातावरणको लक्ष्यका साथ आफ्ना व्यावसायिक साझेदारहरूलाई कोभिड-१९विरुद्ध सुरक्षात्मक पीपीई सेटहरू प्रदान गर्ने भएको छ।

आफ्ना व्यावसायिक साझेदार तथा ग्राहकको आजीविका र सुरक्षाको कामना गरेको छ । ‘हामी आशा गर्छौं कि हाम्रो यो सानो पहलले सुरक्षित रहन मद्धत गर्नेछ। त्यसैले हामीले सुरक्षात्मक पीपीई सेटहरू वितरण गर्न गइरहेका छौं,’ कम्पनीले भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?