
फाइल तस्वीर
१ असार, गुल्मी । गुल्मीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार संक्रमित तीनै जना मुसिकोट नगरपालिकाका रहेका छन् । मुसिकोट नगरपालिका–३ का १७, १८ र १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए । तीनै जना व्यक्तिहरु भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएका थिए ।
यससँगै गुल्मीमा काेराेना संक्रमितको संख्या २० जना पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4