+
+
Shares

कोरोना संक्रमितलाई योगाभ्यास

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १७:२४
तस्वीर : टेकराज पोखरेल/रासस

४ असार, नवलपरासी । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार गराइरहेका कोरोना सङ्क्रमितहरुलाई योगाभ्यास गराइएको छ ।

यस चिकित्सालयमा ५७ जना सङ्क्रमितको उपचार भइरहेको छ । नवलपुरमै बिहीबार सङ्क्रमण पुष्टि भएका ३१ जना समेत ल्याउने तयारी भइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?