+
+
Shares

सप्तरीमा सर्पले डस्दा १८ महिने बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १८:४६
फाइल तस्वीर

११ असार, सप्तरी । सप्तरीमा विषालु सर्पले डस्दा १८ महिने बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगढ गाउँपालिका-६ स्थित इनर्वा टोल बस्ने तैयब खानकी १८ महिनाकी छोरी रहेकी छन् । उनलाई बुधबार राति घरमै सुतिरहेको अवस्थामा बिषालु सर्पले डसेको थियो ।

विषालु सर्पको डसाइबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता तिलक भारतीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?