Comments Add Comment

ज्ञवालीको ‘लक डाउन’

संचारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक भएको छ । यो छोटो चलचित्रमा अभिविन्द खनियाँ, वर्षा भण्डारी, अनिकेत अधिकारी, प्रख्यात घिमिरको अभिनय छ ।

नीमा शेर्पाले यो छोटो चलचित्रको छायांकन तथा सम्पादन गरेका हुन् । यो छोटो चलचित्रले लक डाउनको समयमा उत्पन्न समस्यालाई उठान गरेको छ । लामो समयदेखि संचारकर्ममा सक्रिय ज्ञवालीले छोटो चलचित्र निर्माणसँगै म्यूजिक भिडियो र चलचित्रको कामलाई अगाडि बढाउने सोच राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment