+
+
Shares

लघुवित्त वित्तीय संस्थाको सञ्चालन अनुमति स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २९ गते १४:१३

२९ असार, काठमाडौं । ‘घ’ वर्गका वित्तीय संस्था अर्थात लघुवित्त वित्तीय संस्थाको सञ्चालन अनुमति पत्र स्थगन गरिएको छ ।

सोमबार गभर्नर महाप्रसाद अधिकारीले पाइपलाइनमा रहेकाको समेत लाइसेन्स नदिने भनी संघीय संसदको अर्थ समितिलाई जानकारी गराएका हुन् ।

लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले लाइसेन्स दिने र सञ्चालनमा आएसँगै फेरि मर्जरमा जान दबाब दिने गरेको भन्दै आलोचना हुने गरेको थियो । हाल एक दर्जन लघुवित्त वित्तीय संस्था लाइसेन्सको पर्खाइमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?