+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सेलपे सेवाद्वारा ‘दिस २०२० गेट सामसुङ ग्लालेक्सी एस-२०’ विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते २१:५१

१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपले ल्याएको योजना ‘दिस २०२० गेट सामसुङ ग्लालेक्सी एस-२०’ को विजेता घोषणा गरिएको छ। योजनाअन्तर्गत लक्की ड्र मार्फत सामसुङ ग्यालेक्सी एस-२० जित्ने विजेताको नाम बिहीबार घोषणा गरिएको हो।

योजनामा सेलपेका ग्राहकबाट कम्तीमा २० रुपैयाँको कारोबार गरेका ग्राहक सहभागी भएका थिए। कारोबारपछि प्राप्त गर्ने युनिक कोडबाट लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एस २० प्लस जित्ने अवसर पाएका हुन्। यसका साथै हरेक हप्ता ७ जना ग्राहकहरुका दरले जम्मा ३५ जना ग्राहकले पनि पेलेस एड्रेस लन्ज, इनर्जाइजर र एक्स एज उपहारहरु पाएका थिए ।

दिस २०२० गेट सामसुङ ग्लालेक्सी एस(२० योजनाको विजेताको घोषणा २०७७ श्रावण १ गते बिहीबार सेलपेको आधिकरिक फेसबुक पेजमार्फत भएको ‘सेलपे गफ(गाफ मह जोडीसँग’ को कार्यक्रमबाट लक्की ड्रबाट घोषण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?